08:21:20 pm 20-Oct-2021

कामना सेवाले ल्यायो अनलाईन डिम्याट सुविधा


कामना सेवाले ल्यायो अनलाईन डिम्याट सुविधा

कामना सेवाविकास बैंकले अनलाईन मार्फत डिम्याट सुविधा सञ्चालनमा ल्याएको छ । अब बैंकमाबचत खाता भएका ग्राहक महानुभावहरुले घरमै बसी सहज रुपमाबैंकको अनलाईन मार्फतनै डिम्याट खातातथा मेरोशेयर खोल्नु सक्नुहुनेछ । अनलाईन मार्फत खाताको लागि आवेदन दिएको केहि समयमै डिम्याट खाता खोलिने व्यवस्था बैंकले गरेको छ। साथै बैंकमा खाता नभएका ग्राहक महानुभावहरुले अनलाईनबाटै उच्चतम ब्याजदर सहितको बैंकको नया शुभलाभ लगानी बचत खाता खोली यो सुविधा उपभोग गर्न सक्नुहुनेछ, जस अन्तर्गत ग्राहक महानुभावहरुले प्रथम वर्ष निशुल्क मोबाईल तथा ईन्टरनेट बैकिङ, तथा लकर सुविधा प्राप्तगर्न सक्नुहुनेछ ।

सम्बन्धित समाचारहरु​



जब डेस्क प्रा. लि. द्वारा प्रकाशित

अध्यक्ष तथा प्रधान सम्पादक: लीलानाथ घिमिरे

सूचना तथा प्रसारण विभाग दर्ता नं: १५९७/०७६-७७
IS A SITE DESIGNED MOSTLY FOR YOUNG GENERATION

BANESHWOR, KATHMANDU

PHONE NO: 9841282100

[email protected]