11:51:38 pm 21-Sep-2021

ग्लोबल आइएमई लघुवित्तद्धारा करिब ९० लाख ब्याज छुट


ग्लोबल आइएमई लघुवित्तद्धारा करिब ९० लाख ब्याज छुट

विजयपुरमा केन्द्रीय कार्यालय रहेको ग्लोबल आइएमई लघुवित्तवित्तीय संस्थाले आफ्ना ऋणी सदस्यहरुलाई करिब ९० लाख बराबरको ब्याज रकम छुट प्रदान गरेको छ । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को प्रभावले सम्पूर्ण क्षेत्र,पेशा र व्यावसाय प्रभावित भइरहेको यस बिषम परिस्थीतिमा वित्तीय संस्थामा आवद्ध ऋणी सदस्यहरुलाई राहत स्वरुप संस्थाले १०(दश)प्रतिशतब्याज छुट प्रदान गरेको हो । वित्तीय संस्थाको हाल देशभर ११२ वटा शाखाकार्यालयहरु रु.१,२८,५०३ जना ग्राहक सदस्यहरु र लगानीमा रहिरहेको कर्जा रकम ६ अर्ब ५६ करोड रहेको छ ।

सम्बन्धित समाचारहरु​



जब डेस्क प्रा. लि. द्वारा प्रकाशित

अध्यक्ष तथा प्रधान सम्पादक: लीलानाथ घिमिरे

सूचना तथा प्रसारण विभाग दर्ता नं: १५९७/०७६-७७
IS A SITE DESIGNED MOSTLY FOR YOUNG GENERATION

BANESHWOR, KATHMANDU

PHONE NO: 9841282100

[email protected]