10:47:16 pm 21-Sep-2021

जोन्सन एण्ड जोन्सन खोप , सोमबार नेपाल आइपुग्ने


एक खोप लगाए पुग्ने भनिएको कोरोनाविरुद्धको १५ लाख डोज खोप अमेरिकाबाट आगामी सोमबार नेपाल आउने भएको छ । अमेरिकाले जोन्सन एन्ड जोन्सन खोप निःशुल्क रुपमा नेपाललाई सोमबार उपलब्ध गराउन लागेको हो ।

सम्बन्धित समाचारहरु​



जब डेस्क प्रा. लि. द्वारा प्रकाशित

अध्यक्ष तथा प्रधान सम्पादक: लीलानाथ घिमिरे

सूचना तथा प्रसारण विभाग दर्ता नं: १५९७/०७६-७७
IS A SITE DESIGNED MOSTLY FOR YOUNG GENERATION

BANESHWOR, KATHMANDU

PHONE NO: 9841282100

[email protected]