02:19:24 pm 21-Sep-2021

टोकियो ओलम्पिक्स दर्शकबिना सञ्चालन हुने


यही जुलाई २३ देखि ८ अगस्सतमा हुने भनिएको ओलिम्पिक प्रतियोगिताका खेल तथा २४ अगस्टदेखि ५ सेप्टेम्बरसम्म हुने भनिएको पारालिम्पिक प्रतियोगिता खेल जापानमा बढ्दो कोरोनाभाइरस सङ्क्रमणका कारण दर्शकबिना नै खेलहरू सञ्चालन गरिने अधिकारीहरूले बताएका छन्।
साथै आयोजकहरूले खेलको टिकट काटिसकेकाहरूसँग माफी समेत मागेका छन्।

सम्बन्धित समाचारहरु​



जब डेस्क प्रा. लि. द्वारा प्रकाशित

अध्यक्ष तथा प्रधान सम्पादक: लीलानाथ घिमिरे

सूचना तथा प्रसारण विभाग दर्ता नं: १५९७/०७६-७७
IS A SITE DESIGNED MOSTLY FOR YOUNG GENERATION

BANESHWOR, KATHMANDU

PHONE NO: 9841282100

[email protected]