01:39:17 pm 21-Sep-2021

ताजिकिस्तानमा ५.९ म्याग्निच्युडको भूकम्प,पाँचजनाको मृत्यु


ताजिकिस्तानको पश्चिमी क्षेत्र केन्द्रविन्दु शनिबार बिहान स्थानीय समयानुसार ७ः१४ बजे ५.९ म्याग्निच्युडको भूकम्प आएको युरोपेली भूगर्भ केन्द्रले जानकारी दिए को छ ।भूकम्पमा परी अहिलेसम्म कम्तीमा पाँचजनाको मृत्यु भएको विवरण प्राप्त भएको छ भने अरु मानवीय क्षतिको विवरण प्राप्त नभएको सरकारी अधिकारीहरूले बताएका छन् ।

सम्बन्धित समाचारहरु​



जब डेस्क प्रा. लि. द्वारा प्रकाशित

अध्यक्ष तथा प्रधान सम्पादक: लीलानाथ घिमिरे

सूचना तथा प्रसारण विभाग दर्ता नं: १५९७/०७६-७७
IS A SITE DESIGNED MOSTLY FOR YOUNG GENERATION

BANESHWOR, KATHMANDU

PHONE NO: 9841282100

[email protected]