10:53:32 pm 21-Sep-2021

दक्षिण अफ्रिका राष्ट्रपति ज्याकोब जुमालाई तोकियो १५ वर्षको जेल सजाय


सन् २००९ देखि २०१८ सम्म दक्षिण अफ्रिकाको प्रभावशाली राजनीतिक व्यक्ति रहेका ७९ वर्षीय पूर्व राष्ट्रपति ज्याकोब जुमाले आफुलाई प्रहरीसमक्ष सुम्पिएका छन् । भ्रष्टाचारको मुद्दा खेपेका जुमा मुद्दामा भएको सुनुवाईमा उपस्थित नभएपछि जुमा लाई १५ वर्षको जेल सजाय तोकिएको थियो ।

सम्बन्धित समाचारहरु​



जब डेस्क प्रा. लि. द्वारा प्रकाशित

अध्यक्ष तथा प्रधान सम्पादक: लीलानाथ घिमिरे

सूचना तथा प्रसारण विभाग दर्ता नं: १५९७/०७६-७७
IS A SITE DESIGNED MOSTLY FOR YOUNG GENERATION

BANESHWOR, KATHMANDU

PHONE NO: 9841282100

[email protected]