07:36:13 pm 20-Oct-2021

दक्षिण एशियाली देशमध्ये धेरैलाई कोभिड खोप लगाउनेमा नेपाल चौथो स्थानमा


दक्षिण एशियाली देशमध्ये धेरैलाई कोभिड खोप लगाउनेमा नेपाल चौथो स्थानमा

अमेरिकास्थित जोन्स हप्किन्स विश्वविद्यालयको तथ्याङ्क अनुसार कुल जनसङ्ख्याको धेरै प्रतिशतलाई खोप लगाउने दक्षिण एशियाली मुलुकमध्ये भुटान पहिलो, माल्दिभ्स दोश्रो, श्रीलङ्का तेस्रो र नेपाल चौथो स्थानमा देखाउँछ। हालसम्म नेपालमा ६२ लाख जनाले पहिलो मात्रा र ५५ लाखभन्दा बढीले पूर्ण मात्रा खोप पाइसकेको स्वास्थ्य मन्त्रालयको तथ्याङ्क छ। जोन्स हप्किन्स विश्वविद्यालयको तथ्याङ्क अनुसार दक्षिण एशियाली मुलुकमध्ये कोभिडबाट सबैभन्दा बढी सङ्क्रमित र मृत्यु हुने मानिस भारतका छन्। भारतमा अहिलेसम्म ३,३४,४८,१६३ जनामा सङ्क्रमण पुष्टि भएको छ भने ४,४४,८३८ जनाको कोभिडका कारण मृत्यु भएको तथ्याङ्क छ ।

सम्बन्धित समाचारहरु​



जब डेस्क प्रा. लि. द्वारा प्रकाशित

अध्यक्ष तथा प्रधान सम्पादक: लीलानाथ घिमिरे

सूचना तथा प्रसारण विभाग दर्ता नं: १५९७/०७६-७७
IS A SITE DESIGNED MOSTLY FOR YOUNG GENERATION

BANESHWOR, KATHMANDU

PHONE NO: 9841282100

[email protected]