06:01:15 pm 20-Oct-2021

दशैंको मुखैमा डीडीसीले बढायो घिउको मूल्य


दशैंको मुखैमा डीडीसीले बढायो घिउको मूल्य

सरकारी स्वामित्वमा रहेको दूग्ध विकास संस्थान (डीडीसी) ले घिउको उपभोक्ता मूल्य बढाएको छ । प्रतिलिटर ९ सय रुपैयाँमा बिक्री भइरहेको तयारी घिउको उपभोक्ता मूल्य एक हजार रुपैयाँ पुर्‍याइएको बताइएको छ । बढेको नयाँ मूल्य असोज १ गतेदेखि नै लागू भएको छ ।

सम्बन्धित समाचारहरु​



जब डेस्क प्रा. लि. द्वारा प्रकाशित

अध्यक्ष तथा प्रधान सम्पादक: लीलानाथ घिमिरे

सूचना तथा प्रसारण विभाग दर्ता नं: १५९७/०७६-७७
IS A SITE DESIGNED MOSTLY FOR YOUNG GENERATION

BANESHWOR, KATHMANDU

PHONE NO: 9841282100

[email protected]