10:32:50 pm 21-Sep-2021

धादिङमा १० दिनदेखि हराइरहेकी युवती मृत भेटिइन्


धादिङमा १० दिनदेखि बेपता रहेकी युवती मृत भेटिएकी छन् । घर भन्दा ३ सय मिटरको दूरीमा उनको लास भेटिएको हो । जिल्लाको गजुरी गाउँपालिका–८, पर्वाङस्थित जंगलमा २० वर्षीया सम्झना रोकाको शव सडेको अवस्थामा भेटिएको गजुरीका डीएसपी युवराज खड्काले बताएका छन् ।

सम्बन्धित समाचारहरु​



जब डेस्क प्रा. लि. द्वारा प्रकाशित

अध्यक्ष तथा प्रधान सम्पादक: लीलानाथ घिमिरे

सूचना तथा प्रसारण विभाग दर्ता नं: १५९७/०७६-७७
IS A SITE DESIGNED MOSTLY FOR YOUNG GENERATION

BANESHWOR, KATHMANDU

PHONE NO: 9841282100

[email protected]