01:59:36 pm 21-Sep-2021

नबिल इक्विटी र नबिल ब्यालेन्स फन्डको लाभांश घोषणा


नबिल इक्विटी र नबिल ब्यालेन्स फन्डको लाभांश घोषणा

नबिल म्युचुअल फन्ड अन्तर्गत सञ्चालित नबिल ब्यालेन्स्ड फन्ड २ र नबिल इक्विटी फन्डले इकाइ धनीहरुलाई आर्थिक वर्ष २०७७/७८ को लागि लाभांश घोषणा गरेका छन्। घोषणा अनुसार नबिल इक्विटी फन्डका इकाईधनीले गत आर्थिक वर्षको नाफाबाट करसहित ४० % नगद लाभांश पाउने छन् । यसैगरी, ब्यालेन्स्ड फन्डका इकाईधनीले पनि करसहित ३५५ नगद लाभांश हात पार्नेछन् ।

सम्बन्धित समाचारहरु​



जब डेस्क प्रा. लि. द्वारा प्रकाशित

अध्यक्ष तथा प्रधान सम्पादक: लीलानाथ घिमिरे

सूचना तथा प्रसारण विभाग दर्ता नं: १५९७/०७६-७७
IS A SITE DESIGNED MOSTLY FOR YOUNG GENERATION

BANESHWOR, KATHMANDU

PHONE NO: 9841282100

[email protected]