11:14:00 pm 21-Sep-2021

नेकपा (एकीकृत समाजवादी) गण्डकीको अध्यक्षमा तुलबहादुर गुरुङ चयन


नेकपा (एकीकृत समाजवादी) गण्डकीको अध्यक्षमा तुलबहादुर गुरुङ चयन

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) गण्डकी प्रदेश कमिटीको अध्यक्षमा तुलबहादुर गुरुङ चयन भएका छन् ।गण्डकी प्रदेशका अध्यक्ष बनेका गुरुङ पूर्वमन्त्री तथा अनेरास्ववियुको दुई कार्यकालका केन्द्रीय अध्यक्ष समेत हुन् । प्रदेश इन्चार्ज केशवलाल श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको बैठकले गुरुङको अध्यक्षतामा १ सय ३५ सदस्यीय प्रदेश कमिटी निर्माण गरेको हो ।

सम्बन्धित समाचारहरु​



जब डेस्क प्रा. लि. द्वारा प्रकाशित

अध्यक्ष तथा प्रधान सम्पादक: लीलानाथ घिमिरे

सूचना तथा प्रसारण विभाग दर्ता नं: १५९७/०७६-७७
IS A SITE DESIGNED MOSTLY FOR YOUNG GENERATION

BANESHWOR, KATHMANDU

PHONE NO: 9841282100

[email protected]