02:23:20 pm 21-Sep-2021

पपुवा न्युगिनीलाई नेपालले हरायो


पपुवा न्युगिनीलाई नेपालले हरायो

ओमानमा मंगलबार भएको एकदिवसीय क्रिकेट खेलमा युवा ब्याट्सम्यान रोहित कुमार पौडेल र सोमपाल कामीको संयमित ब्याटिङमा नेपालले पहिलो ओडिआई खेलमा पपुवा न्युगिनीलाई दुई विकेटले पराजित गरेको छ । जितको लागि १ सय ३५ रनको सामान्य विजयी लक्ष्य पछ्याएको नेपालले ३९.३ ओभरमा ८ विकेटको क्षतिमा पूरा गरेको थियो ।

सम्बन्धित समाचारहरु​



जब डेस्क प्रा. लि. द्वारा प्रकाशित

अध्यक्ष तथा प्रधान सम्पादक: लीलानाथ घिमिरे

सूचना तथा प्रसारण विभाग दर्ता नं: १५९७/०७६-७७
IS A SITE DESIGNED MOSTLY FOR YOUNG GENERATION

BANESHWOR, KATHMANDU

PHONE NO: 9841282100

[email protected]