10:50:05 pm 21-Sep-2021

पाकिस्तानको क्वेटामा आत्मघाती आक्रमण ,चार सुरक्षाकर्मीको मृत्यु


पाकिस्तानको क्वेटामा आत्मघाती आक्रमण ,चार सुरक्षाकर्मीको मृत्यु

पाकिस्तानको क्वेटा सहरमा आज भएको आत्मघाती आक्रमणमा परी कम्तीमा चार जना सुरक्षाकर्मीको मृत्यु भएको छ भने २० जना घाइते भएका छन् । घाइते हुनेमध्ये १८ जना सुरक्षाकर्मी र दुईजना सर्वसाधारण भएको जानकारी प्राप्त भएको छ । ६ केजी विस्फोटक पदार्थ पोको पारी एउटा मोटरसाइकलमा आएका व्यक्तिले सुरक्षाकर्मीको एउटा गाडीमा आक्रमण गरेको प्रहरीले जनाएको छ ।घटनाको जिम्मा पाकिस्तानमा सक्रिय आतंकवादी संस्था तहरी के तालिबानले लिएका छन् ।

सम्बन्धित समाचारहरु​



जब डेस्क प्रा. लि. द्वारा प्रकाशित

अध्यक्ष तथा प्रधान सम्पादक: लीलानाथ घिमिरे

सूचना तथा प्रसारण विभाग दर्ता नं: १५९७/०७६-७७
IS A SITE DESIGNED MOSTLY FOR YOUNG GENERATION

BANESHWOR, KATHMANDU

PHONE NO: 9841282100

[email protected]