06:28:33 pm 20-Oct-2021

पाटन दरबार परिसरस्थित नरसिंह मन्दिर जीर्णोद्धारमा एक सय बढी थरीका इँटा आवश्यक पर्ने


पाटन दरबार परिसरस्थित नरसिंह मन्दिर जीर्णोद्धारमा एक सय बढी थरीका इँटा आवश्यक पर्ने

जीर्णोद्धारको क्रममा रहेको पाटन दरबार परिसरस्थित नरसिंह मन्दिरमा झन्डै एक सय बढी थरीका इँटा आवश्यक पर्ने बताइएको छ।विभिन्न आकार, कोण तथा बुट्टाअनुसार छुट्टा छुट्टै नापका इँटा बनाउने कार्य केही महिनायतादेखि जारी रहेको साइट इन्जिनियर प्रणाम होराले बताए।अभिलेख अनुसार सोह्रौँ शताब्दीमा बनेको उक्त शिखर शैलीको मन्दिरको जीर्णोद्धारका लागि ललितपुर महानगरपालिकाले २० लाख रुपैयाँ रकम छुट्ट्याएको मङ्गलटोल सुधार सङ्घले जनाएको छ।

सम्बन्धित समाचारहरु​



जब डेस्क प्रा. लि. द्वारा प्रकाशित

अध्यक्ष तथा प्रधान सम्पादक: लीलानाथ घिमिरे

सूचना तथा प्रसारण विभाग दर्ता नं: १५९७/०७६-७७
IS A SITE DESIGNED MOSTLY FOR YOUNG GENERATION

BANESHWOR, KATHMANDU

PHONE NO: 9841282100

[email protected]