01:35:36 pm 21-Sep-2021

पूर्व सभामुख कृष्णबहादुर महराले उच्च अदालतबाट पनि पाए सफाइ


पूर्व सभामुख कृष्णबहादुर  महराले उच्च अदालतबाट पनि  पाए सफाइ

पूर्व सभामुख कृष्णबहादुर महराले जबर्जस्ती करणी मुद्दामा उच्च अदालत पाटनबाट पनि सफाइ पाएका छन्।२०७६ असोजमा महरा सभामुख रहेका बेला संसद सचिवालयमा कार्यरत एक महिला कर्मचारीसँगको यौन सम्बन्धी विवादका कारण उनी पदमुक्त भएका थिए। न्यायाधीश माधवप्रसाद पोखरेल र विमल सुवेदीको संयुक्त इजलासले जिल्ला अदालत काठमाडौँले गरेको फैसलालाई सदर गरको हो। मंगलबार न्यायाधिश पोखरेल र सुवेदीको इजलासले उक्त पुनरावेदनमा सुनुवाइ गर्दै जिल्ला अदालतकै फैसला सदर गरेको हो।

सम्बन्धित समाचारहरु​



जब डेस्क प्रा. लि. द्वारा प्रकाशित

अध्यक्ष तथा प्रधान सम्पादक: लीलानाथ घिमिरे

सूचना तथा प्रसारण विभाग दर्ता नं: १५९७/०७६-७७
IS A SITE DESIGNED MOSTLY FOR YOUNG GENERATION

BANESHWOR, KATHMANDU

PHONE NO: 9841282100

[email protected]