06:09:58 pm 20-Oct-2021

प्रतिनिधिसभाको बैठकमा आजपनि एमालेको अवरोध,बैठक स्थगित


प्रतिनिधिसभाको बैठकमा आजपनि एमालेको अवरोध,बैठक स्थगित

प्रतिनिधिसभाको आजको बसेको बैठक स्थगित भएको छ । प्रतिनिधिसभाको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आजको बैठक सुरु हुनासाथ राष्ट्रममा उभिएर नाराबाजी गरेर अवरोध कायमै राखेको छ। एमालेले भदौ २३ गतेदेखि सभामुखको भूमिकालाई लिएर निरन्तर संसद अवरोध गर्दै आएको छ । अर्को बैठक यही असोज २२ गते शुक्रबार दिउँसो १ बजे बस्ने सभामुख अग्निप्रसाद सापकोटाले जानकारी दिए।

सम्बन्धित समाचारहरु​



जब डेस्क प्रा. लि. द्वारा प्रकाशित

अध्यक्ष तथा प्रधान सम्पादक: लीलानाथ घिमिरे

सूचना तथा प्रसारण विभाग दर्ता नं: १५९७/०७६-७७
IS A SITE DESIGNED MOSTLY FOR YOUNG GENERATION

BANESHWOR, KATHMANDU

PHONE NO: 9841282100

[email protected]