07:02:43 pm 20-Oct-2021

फायरफक्समा अब नयाँ विशेषता थप,आफै वेब लिकंको सुझाव दिने


फायरफक्समा अब नयाँ विशेषता थप,आफै वेब लिकंको सुझाव दिने

फायरफक्सले अब नयाँ विशेषता थप गरेको छ । मोजिलाले अब आफै वेब लिकंको सुझाव दिने भएको छ । प्रयोगकर्ताहरुले वेब सर्चमा एपको सुझावका लागि अब मोजिलाले फायरफक्सस जेस्ट फिचर सार्वजनिक गर्दैछ, जसले साधारण वेब वा पकेटबाट सान्दर्भिक लिकंहरु प्रदान गर्ने गर्दछ । नेपाल भनेर सर्च गर्दा फायरफक्सले देशको बारेमा अझै थाहापाउन विकिपिडिया लिकं प्रदान गर्नेछ ।

सम्बन्धित समाचारहरु​



जब डेस्क प्रा. लि. द्वारा प्रकाशित

अध्यक्ष तथा प्रधान सम्पादक: लीलानाथ घिमिरे

सूचना तथा प्रसारण विभाग दर्ता नं: १५९७/०७६-७७
IS A SITE DESIGNED MOSTLY FOR YOUNG GENERATION

BANESHWOR, KATHMANDU

PHONE NO: 9841282100

[email protected]