07:05:03 pm 20-Oct-2021

भारतीय सैनिक हेलिकप्टर दुर्घटना, दुई पाइलटको मृत्यु


भारतीय  सैनिक हेलिकप्टर दुर्घटना, दुई पाइलटको मृत्यु

भारतको जम्मु ऊधमपुर जिल्लामा मंगलबार बिहान भारतीय सेनाको हेलिकप्टर दुर्घटना हुँदा दुईजना पाइलटको ज्यान गएको छ। ​​पहाडी ऊधमपुर जिल्लाको माथिल्लो भागस्थित शिवगढ धारमा खराब मौसमका कारण यो दुर्घटना भएको थियो, जसमा पाइलट र को-पाइलट दुवैको ज्यान गएको छ। ।

सम्बन्धित समाचारहरु​



जब डेस्क प्रा. लि. द्वारा प्रकाशित

अध्यक्ष तथा प्रधान सम्पादक: लीलानाथ घिमिरे

सूचना तथा प्रसारण विभाग दर्ता नं: १५९७/०७६-७७
IS A SITE DESIGNED MOSTLY FOR YOUNG GENERATION

BANESHWOR, KATHMANDU

PHONE NO: 9841282100

[email protected]