02:08:05 pm 21-Sep-2021

भिषण वर्षाका कारण आएको बाढीले नवलपरासी डुबानमा


भिषण वर्षाका कारण आएको बाढीले नवलपरासी डुबानमा

भिषण वर्षाका कारण आज राती नवलपरासीमा आएको मध्यरातको बाढीले जनजीवन प्रभावित बनेको छ। वर्षाको कारण जिल्लाको अधिकांश भू-भाग जलमग्न भएको छ। एक्कासि आएको मध्यरातको बाढीले घरका सबै कोठा डुबेका छन्। वर्षाको कारण जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय परिसर पनि डुबानमा परेको छ।

सम्बन्धित समाचारहरु​



जब डेस्क प्रा. लि. द्वारा प्रकाशित

अध्यक्ष तथा प्रधान सम्पादक: लीलानाथ घिमिरे

सूचना तथा प्रसारण विभाग दर्ता नं: १५९७/०७६-७७
IS A SITE DESIGNED MOSTLY FOR YOUNG GENERATION

BANESHWOR, KATHMANDU

PHONE NO: 9841282100

[email protected]