11:27:37 pm 21-Sep-2021

मौद्रिक नीतिमा पुनर्कर्जालाई निरन्तरता दिने गर्भनर महाप्रसाद अधिकारी को भनाई


मौद्रिक नीतिमा पुनर्कर्जालाई निरन्तरता  दिने गर्भनर महाप्रसाद अधिकारी को  भनाई

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बुधबार व्यवस्थापिका संसदको अर्थ समितिमा भएको चालु आवको मौद्रिक नीति सम्बन्धी छलफलमा राष्ट्र बैंकले ल्याउन लागेको मौद्रिक नीतिमा पुनर्कर्जालाई निरन्तरता दिँदै केही सजगता अपनाइने बताउनुभएको छ । उहाले महामारी प्रभावित क्षेत्र तथा व्यवसायलाई प्रदान गरिएको सहुलियतलाई निरन्तरता दिँदै मौद्रिक नीतिमा केही सजगता अपनाइने बताउनुभएको हो ।

सम्बन्धित समाचारहरु​



जब डेस्क प्रा. लि. द्वारा प्रकाशित

अध्यक्ष तथा प्रधान सम्पादक: लीलानाथ घिमिरे

सूचना तथा प्रसारण विभाग दर्ता नं: १५९७/०७६-७७
IS A SITE DESIGNED MOSTLY FOR YOUNG GENERATION

BANESHWOR, KATHMANDU

PHONE NO: 9841282100

[email protected]