02:30:01 pm 21-Sep-2021

यातायात व्यवसायीकाे आन्दोलनले काठमाडौँकाे ट्राफिक अस्तव्यस्त


सार्वजनिक यातायात केन्द्रीय महासंघ नेपालको आह्वानमा भाडा समायोजनको माग गर्दै काठमाडौँ उपत्यकाका यातायात व्यवसायी आन्दोलनमा उत्रेका छन् । व्यवसायीले बिहीबार बिहान साना तथा ठूला सवारी साधनसहित कार्यालय समयमा विरोध ्याली निकाल्दा ट्राफिक व्यवस्थापन अस्तव्यस्त भएको हो । १० वर्षदेखि भाडा समायोजन नभएको तथा चालक र सहचालक कर्मचारीलाई कोरोना खोप उपलब्ध गराउनउनुपर्ने, कोरोना समयमा नवीकरण या जरिवाना छुटको माग राख्दै उनिहरु आन्दोलनमा उत्रेका हुन् ।

सम्बन्धित समाचारहरु​



जब डेस्क प्रा. लि. द्वारा प्रकाशित

अध्यक्ष तथा प्रधान सम्पादक: लीलानाथ घिमिरे

सूचना तथा प्रसारण विभाग दर्ता नं: १५९७/०७६-७७
IS A SITE DESIGNED MOSTLY FOR YOUNG GENERATION

BANESHWOR, KATHMANDU

PHONE NO: 9841282100

[email protected]