06:44:52 pm 20-Oct-2021

रुसको विश्वविद्यालयमा बन्दुकधारीद्धारा गोली चलाउँदा ,आठ जनाको मृत्यु


रुसको विश्वविद्यालयमा बन्दुकधारीद्धारा गोली चलाउँदा ,आठ जनाको मृत्यु

रुसका अनुसन्धानकर्ताहरूले उरलस्थित एउटा विश्वविद्यालयमा बन्दुकधारीहरूले गोली चलाउँदा कम्तीमा आठ जनाको मृत्यु भएको बताएका छन्। घटनामा कैयौँ घाइते भएको विवरणमा जनाइएको छ।यो घटना राजधानी मस्कोबाट झन्डै १३ सय किलोमिटर पूर्वमा रहेको पर्म स्टेट विश्वविद्यालयमा भएको हो।सोमवार बिहान क्याम्पसमा प्रवेश गरेर हमलाकारीले आक्रमण गरेको थियो। कतिपय शिक्षक र विद्यार्थीले विश्वविद्यालय भवनभित्र लुकेर ज्यान जोगाएका थिए । रुसी प्रहरीले बन्दुकधारीलाई पक्राउ गरिएको जनाएको छ।

सम्बन्धित समाचारहरु​



जब डेस्क प्रा. लि. द्वारा प्रकाशित

अध्यक्ष तथा प्रधान सम्पादक: लीलानाथ घिमिरे

सूचना तथा प्रसारण विभाग दर्ता नं: १५९७/०७६-७७
IS A SITE DESIGNED MOSTLY FOR YOUNG GENERATION

BANESHWOR, KATHMANDU

PHONE NO: 9841282100

[email protected]