11:58:26 pm 21-Sep-2021

काबुल विमानस्थलमा पुन: हमला हुनसक्ने अमेरिकी राष्ट्रपति जो बाइडनको चेतावनी


काबुल विमानस्थलमा पुन: हमला हुनसक्ने अमेरिकी राष्ट्रपति जो बाइडनको चेतावनी

अमेरिकी राष्ट्रपति जो बाइडनले काबुल विमानस्थलमा पुन हमला हुन सक्ने चेतावनी दिएका छन्। अमेरिकी विदेश मन्त्रालयले अमेरिकी नागरिकलाई खतरा रहेकाले विमानस्थल क्षेत्रबाट बाहिर रहन भनेको छ। अमेरिका आफ्ना नागरिकलाई अफगानिस्तानबाट स्वदेश फर्काउने काम गरिरहेको छ। ब्रिटेनले भने आफ्ना सैनिकहरू र अधिकारीहरूलाई स्वदेश फर्काइसकेको छ। गत बिहीवार विमानस्थल नजिकै भएको एक आत्मघाती हमलामा कम्तीमा १७० जनाको ज्यान गएको थियो।

सम्बन्धित समाचारहरु​



जब डेस्क प्रा. लि. द्वारा प्रकाशित

अध्यक्ष तथा प्रधान सम्पादक: लीलानाथ घिमिरे

सूचना तथा प्रसारण विभाग दर्ता नं: १५९७/०७६-७७
IS A SITE DESIGNED MOSTLY FOR YOUNG GENERATION

BANESHWOR, KATHMANDU

PHONE NO: 9841282100

[email protected]