11:06:13 pm 21-Sep-2021

विराटनगर उच्च अदालतमा कार्यरत कर्मचारी मृत फेला


उच्च अदालत विराटनगर इलाम इजलासमा कार्यरत सोलुखुम्बु नेचासल्यान गाउॅपालिका २ घर भएकी कार्यालय सहयोगी मृत फेला परेकि छन् । ४८ वर्षीया विमलाकुमारी पराजुली को शव शंकास्पद अवस्थामा कार्यालय परिसरमा कार्यालय पोसाकमै भेटिएको हो ।

सम्बन्धित समाचारहरु​



जब डेस्क प्रा. लि. द्वारा प्रकाशित

अध्यक्ष तथा प्रधान सम्पादक: लीलानाथ घिमिरे

सूचना तथा प्रसारण विभाग दर्ता नं: १५९७/०७६-७७
IS A SITE DESIGNED MOSTLY FOR YOUNG GENERATION

BANESHWOR, KATHMANDU

PHONE NO: 9841282100

[email protected]