01:58:59 pm 21-Sep-2021

शिल्पाद्वारा सञ्चारमाध्यमविरुद्ध क्षतिपूर्ति माग


शिल्पाद्वारा  सञ्चारमाध्यमविरुद्ध क्षतिपूर्ति माग

बलिउड अभिनेत्री शिल्पा शेट्ठीले विभिन्न सञ्चारमाध्यमले आफ्नो चरित्रहत्या गरेको भन्दै सञ्चारमाध्यमविरुद्ध दुई सय ५६ करोड भारतीय रुपियाँको क्षतिपूर्ति माग गरी उनीहरूविरुद्ध मुम्बई उच्च अदालतमा मुद्दा दायर गरेकी छिन्। शिल्पाले विभिन्न सञ्चारमाध्यममा आएका बिनाप्रमाणका समाचारले आफू र आफ्नो करिअर तथा परिवारमा नकारात्मक असर गरेको भन्दै मुद्दा दाएर गरेकी हुन्।

सम्बन्धित समाचारहरु​



जब डेस्क प्रा. लि. द्वारा प्रकाशित

अध्यक्ष तथा प्रधान सम्पादक: लीलानाथ घिमिरे

सूचना तथा प्रसारण विभाग दर्ता नं: १५९७/०७६-७७
IS A SITE DESIGNED MOSTLY FOR YOUNG GENERATION

BANESHWOR, KATHMANDU

PHONE NO: 9841282100

[email protected]