07:40:25 pm 20-Oct-2021

सोमालियामा बम आक्रमणमा परी सात जनाको मृत्यु ,नौ जना घाइते


सोमालियामा बम आक्रमणमा परी सात जनाको मृत्यु ,नौ जना घाइते

सोमालियाको राजधानी मोगादिसुस्थित राष्ट्रपति कार्यालय नजिक भएको बम आक्रमणमा परी सात जनाको ज्यान गएको छ भने, नौ जना घाइते भएको बताइएको छ । आक्रमणको क्रममा एकजना आक्रमणकारी समेत मारिएका छन् । सो आक्रमण सोमालियामा हिंसात्मक हमला गरिरहेको अल सेबाब नामक विद्रोही समूहले गरेको अनुमान गरिएको छ ।

सम्बन्धित समाचारहरु​



जब डेस्क प्रा. लि. द्वारा प्रकाशित

अध्यक्ष तथा प्रधान सम्पादक: लीलानाथ घिमिरे

सूचना तथा प्रसारण विभाग दर्ता नं: १५९७/०७६-७७
IS A SITE DESIGNED MOSTLY FOR YOUNG GENERATION

BANESHWOR, KATHMANDU

PHONE NO: 9841282100

[email protected]