10:39:21 pm 21-Sep-2021

१२ हजार लिटर पेट्रोलियम पद्धार्थ बोकेको ट्याङ्कर दुर्घटना


भारतको अम्लेखगञ्जबाट १२ हजार लिटर पेट्रोलियम पद्धार्थ बोकेर सिस्नेरीका लागि छुटेको ट्याङ्कर दुर्घटना भएको छ ।बास्ताकोटी आयल स्टोर्स सिस्नेरीको लागि ९ हजार लिटर डिजेल र ३ हजार लिटर पेट्रोल बोकेर त्रिभुवन राजपथ हुँदै कुन्छाल–कुलेखानीको बाटोबाट सिस्नेरी जादै गरेको ना ७ ख ५२१८ नम्बरको ट्याङ्कर थाहा नगरपालिका वडा नं. १ स्थित कुन्छाल पुलबाट खोल्सामा खसेको इलाका प्रहरी कार्यालय पालुङले जनाएको छ । दुर्घटनामा चालक र सहचालक सामान्य घाइते भएका छन् ।

सम्बन्धित समाचारहरु​



जब डेस्क प्रा. लि. द्वारा प्रकाशित

अध्यक्ष तथा प्रधान सम्पादक: लीलानाथ घिमिरे

सूचना तथा प्रसारण विभाग दर्ता नं: १५९७/०७६-७७
IS A SITE DESIGNED MOSTLY FOR YOUNG GENERATION

BANESHWOR, KATHMANDU

PHONE NO: 9841282100

[email protected]