07:49:48 pm 20-Oct-2021

२ किलो अफिमसहित २१ वर्षीय युवा पक्राउ


२ किलो अफिमसहित २१ वर्षीय युवा पक्राउ

हेटौंडा भीमफेदी गा पा वडा नं २, भैंसेमा झोला बोकेर शंकास्पद रुपमा हिँडिरहेका मकवानपुर कैलाश गा पा वडा–२ बस्ने वर्ष २१ का राजन मुक्तानलाई प्रहरीले पक्राउ गरेको छ । उनको झोलाबाट लागुऔषध अफिम २ किलो १ सय ग्राम फेला पारेर नियन्त्रणमा लिएको छ ।

सम्बन्धित समाचारहरु​



जब डेस्क प्रा. लि. द्वारा प्रकाशित

अध्यक्ष तथा प्रधान सम्पादक: लीलानाथ घिमिरे

सूचना तथा प्रसारण विभाग दर्ता नं: १५९७/०७६-७७
IS A SITE DESIGNED MOSTLY FOR YOUNG GENERATION

BANESHWOR, KATHMANDU

PHONE NO: 9841282100

[email protected]