10:56:28 pm 21-Sep-2021

३९ दिनपछि रोकियो टेलिकममा कर्मचारी ट्रेड युनियनको आन्दोलन


३९ दिनपछि रोकियो टेलिकममा कर्मचारी ट्रेड युनियनको आन्दोलन

आन्दोलनरत नेपाल टेलिकमका आन्दोलनरत कर्मचारीले आन्दोलन रोकेका छन् । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) व्यवस्थापन पक्ष र कर्मचारी ट्रेड युनियनहरूबीच सहमति भएको छ । टेलिकम व्यवस्थापनसँग २९ बुँदे सहमति भएपछि कर्मचारीले आन्दोलन स्थगित गरेका हुन् । टेलिकमका तीनैवटा कर्मचारी ट्रेड युनियनहरु ‘कर्मचारी विनियमावली’ को विरोध गर्दै आन्दोलनमा उत्रिएका थिए । ३९ दिन आन्दोलन गरेपछि कर्मचारी र टेलिकमको व्यवस्थापनबीच सहमति बनेको हो ।
यस्ता छन् सहमतिका विषय:

सम्बन्धित समाचारहरु​



जब डेस्क प्रा. लि. द्वारा प्रकाशित

अध्यक्ष तथा प्रधान सम्पादक: लीलानाथ घिमिरे

सूचना तथा प्रसारण विभाग दर्ता नं: १५९७/०७६-७७
IS A SITE DESIGNED MOSTLY FOR YOUNG GENERATION

BANESHWOR, KATHMANDU

PHONE NO: 9841282100

[email protected]