भिषण वर्षाका कारण आज राती नवलपरासीमा आएको मध्यरातको बाढीले जनजीवन प्रभावित बनेको छ। वर्षाको कारण जिल्लाको अधिकांश भू-भाग जलमग्न भएको छ। एक्कासि आएको मध्यरातको बाढीले घरका सबै कोठा डुबेका छन्। वर्षाको कारण जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय परिसर पनि डुबानमा परेको छ।