इटालियन सिरी ‘ए’ मा युभेन्ट्सले लगातार तेस्रो जित निकाल्दा इन्टर मिलानले पनि सफलता हात पारेको छ । खराव सुरुवात गरेको युभेन्ट्सले घरेलु टोली टोरिनोलाई १–० ले पराजित गरेको हो ।जितपछि इन्टर मिलान ७ खेलबाट १७ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । सस्सुलो ७ अंक जोडेर १३औं स्थानमा रहेको छ । शीर्षस्थानको नेपोलीको ६ खेलबाट १८ अंक छ ।