अस्ट्रेलियाका अभिनेता डिएटर बु्रमर मृत फेला परेका छन् । उनी सिड्नीको एक घरमा मृत अवस्थामा फेला परेका हुन् । उनी ९० को दशक ताकामा लोकप्रिय रहेको कार्यक्रम होम एन्ड अवे मा शेन पेरिशको भूमिकाका लागि सबैभन्दा परिचित थिए । उनको ४५ वर्षको उमेरमा मृत्यु भएको हो ।