02:28:21 pm 21-Sep-2021

अमेरिकी राजदूत र्‍याण्डी बेरीले नवनियुक्त प्रधानमन्त्रीलाई दिए बधाई


अमेरिकी राजदूत र्‍याण्डी बेरीले नवनियुक्त प्रधानमन्त्रीलाई दिए बधाई

मंगलबार साँझ प्रधानमन्त्री शेरबहादुर देउवाले पदभार ग्रहण गरेलगत्तै नेपालका लागि अमेरिकी राजदूत र्‍याण्डी बेरीले सामाजिक सन्जालमार्फत् बधाई दिएका छन् बधाइ दिने क्रममा उनले ७५ वर्षदेखिको मित्रतालाई थप विस्तार गर्न देउवा सरकारसँग काम गर्न प्रतिक्षारत रहेको बताएका छन् ।

सम्बन्धित समाचारहरु​



जब डेस्क प्रा. लि. द्वारा प्रकाशित

अध्यक्ष तथा प्रधान सम्पादक: लीलानाथ घिमिरे

सूचना तथा प्रसारण विभाग दर्ता नं: १५९७/०७६-७७
IS A SITE DESIGNED MOSTLY FOR YOUNG GENERATION

BANESHWOR, KATHMANDU

PHONE NO: 9841282100

[email protected]