10:13:40 pm 21-Sep-2021

एमाले स्थायी समिति बैठक स्थगित, २ बजे देशवासीका नाममा ओलीको सम्बोधन


नेकपा एमाले स्थायी कमिटीको आज मंगलबार एक बजेका लागि तय भएको बैठक स्थगित भएको छ । बैठक स्थगित गरेर प्रधानमन्त्री केपी शर्मा ओलीले आज दिउँसो २ बजे देशवासीका नाममा सम्बोधन गर्न लागेका हुन् ।

सम्बन्धित समाचारहरु​



जब डेस्क प्रा. लि. द्वारा प्रकाशित

अध्यक्ष तथा प्रधान सम्पादक: लीलानाथ घिमिरे

सूचना तथा प्रसारण विभाग दर्ता नं: १५९७/०७६-७७
IS A SITE DESIGNED MOSTLY FOR YOUNG GENERATION

BANESHWOR, KATHMANDU

PHONE NO: 9841282100

[email protected]