11:47:46 pm 21-Sep-2021

आज देउवाले प्रधानमन्त्रीको सपथ लिँदै, मन्त्री छान्न देउवा र प्रचण्ड छलफल गर्दै


आज देउवाले प्रधानमन्त्रीको सपथ लिँदै, मन्त्री छान्न देउवा र प्रचण्ड छलफल गर्दै

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज पाचौँपटक प्रधानमन्त्रीको सपथ लिनुहुने भएको छ । उहाँलाई राष्ट्रपति कार्यालयले आजै प्रधानमन्त्रीमा नियुक्ति गरी शपथ गराउने तयारी थालेको बताइएको छ ।सोमबार सर्वोच्च अदालतले संसद पुनः स्थापना गर्दै समय तोकेरै देउवालाई आज ५ बजेभित्र प्रधामन्त्री नियुक्त गर्न परमादेश जारी गरेसँगै देउवाको शपथको तयारी गरिएको छ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच आज कस्तो मन्त्रिमण्डल गठन गर्ने, कुन–कुन पार्टी सहभागी हुने भन्ने बारे छलफल हुँदैछ। 

सम्बन्धित समाचारहरु​



जब डेस्क प्रा. लि. द्वारा प्रकाशित

अध्यक्ष तथा प्रधान सम्पादक: लीलानाथ घिमिरे

सूचना तथा प्रसारण विभाग दर्ता नं: १५९७/०७६-७७
IS A SITE DESIGNED MOSTLY FOR YOUNG GENERATION

BANESHWOR, KATHMANDU

PHONE NO: 9841282100

[email protected]