10:59:05 pm 21-Sep-2021

एलेक्सले राखे राष्ट्रिय कीर्तिमान


एलेक्सले राखे  राष्ट्रिय कीर्तिमान

नेपाली पौडी खेलाडी एलेक्जन्डर(एलेक्स)शाहले जापानमा जारी टोकियो ओलम्पिक २०२० मा राष्ट्रिय कीर्तिमान बनाएका छन् ।नेपाली पौडीवाज एलेक्स शाह ओलम्पिकको इतिहासमा हिट चरणमा पहिलो हुने पहिलो नेपाली खेलाडी बनेका छन । पहिलो हिटमा प्रतिस्पर्धा गरेको उनले ५३.४१ सेकेण्डमा दूरी पूरा गर्दै कीर्तिमान बनाएका हुन् ।यो प्रतिस्पर्धामा एलेक्सको समय ५५.३८ सेकेण्डको समय रहेको थियो । शाहले यसअघि काठमाडौंमा भएको १३औं सागमा ५४.१३ सेकेण्डको कीर्तिमान बनाएका थिए ।हिट चरणको समयका आधारमा शिर्ष १६ मा रहने खेलाडीले सेमिफाइनलमा प्रवेश गर्नेछन ।

सम्बन्धित समाचारहरु​



जब डेस्क प्रा. लि. द्वारा प्रकाशित

अध्यक्ष तथा प्रधान सम्पादक: लीलानाथ घिमिरे

सूचना तथा प्रसारण विभाग दर्ता नं: १५९७/०७६-७७
IS A SITE DESIGNED MOSTLY FOR YOUNG GENERATION

BANESHWOR, KATHMANDU

PHONE NO: 9841282100

[email protected]