08:19:26 pm 20-Oct-2021

नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कमिटी बैठक आज बस्दै , केन्द्रीय कमिटी विस्तार हुने


नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कमिटी बैठक आज बस्दै , केन्द्रीय कमिटी विस्तार हुने

नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) को केन्द्रीय कमिटी बैठक आज बस्ने भएको छ । भोलीसम्म बस्ने भनिएको बैठकमा समसामयिक राजनीतिक विषयवस्तु, देशभर सङ्गठन विस्तारका लागि आवश्यक रणनीति पार्टीका विभिन्न विभाग, जनवर्गीय सङ्गठन, सम्बन्धित आयोगका गठन, पुनः गठन, विस्तार तथा सुदृढीकरणमा छलफल गरिने छ । आजको बैठकले केन्द्रीय कमिटी समेत विस्तार गर्ने एजेण्डा राखिएको छ । बैठकमा ११३ केन्द्रीय सदस्यको सहभागिता हुनेछ । बैठकमा आज सदस्यहरुको सपथग्रहण समेत हुने बताइएको छ ।

सम्बन्धित समाचारहरु​



जब डेस्क प्रा. लि. द्वारा प्रकाशित

अध्यक्ष तथा प्रधान सम्पादक: लीलानाथ घिमिरे

सूचना तथा प्रसारण विभाग दर्ता नं: १५९७/०७६-७७
IS A SITE DESIGNED MOSTLY FOR YOUNG GENERATION

BANESHWOR, KATHMANDU

PHONE NO: 9841282100

[email protected]