07:59:48 pm 20-Oct-2021

पार्टी विभाजनविरुद्ध काठमाडौं एमालेको शक्ति प्रदर्शन


पार्टी विभाजनविरुद्ध काठमाडौं एमालेको शक्ति प्रदर्शन

सर्वोच्चको परमादेशपछि सत्ताबाट बाहिरिएको र पछिल्लो समय पार्टी विभाजनको पीडा भोगेको एमालेले पार्टी विभाजनविरुद्ध सन्देश दिन देशका विभिन्न ठाउँमा कार्यकर्ता भेला, प्रशिक्षणलाई तीव्र पारेको छ ।सोही तीव्रतालाई मुर्त स्वरुप दिने हेतु आज कमलादीस्थित प्रज्ञा भवनमा एमालेले वृहत कार्यकर्ता भेला गरेको छ ।
काठमाडौं जिल्ला कमिटीले आयोजना गरेको सो जिल्लास्तरीय विस्तारित प्रशिक्षणमा अध्यक्ष केपी शर्मा ओली, महासचिव ईश्वर पोखरेल, वागमती प्रदेश मुख्यमन्त्री अष्टलष्मी शाक्य, इन्चार्ज रामबहादुर थापा बादललगायतका नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

सम्बन्धित समाचारहरु​



जब डेस्क प्रा. लि. द्वारा प्रकाशित

अध्यक्ष तथा प्रधान सम्पादक: लीलानाथ घिमिरे

सूचना तथा प्रसारण विभाग दर्ता नं: १५९७/०७६-७७
IS A SITE DESIGNED MOSTLY FOR YOUNG GENERATION

BANESHWOR, KATHMANDU

PHONE NO: 9841282100

[email protected]