03:02:32 pm 21-Sep-2021

प्रधानमन्त्री शेरबहादुर देउवा र जसपा का अध्यक्ष महन्थ ठाकुर बिच भेटवार्ता, मधेशका माग सम्बोधन गर्न आफू तयार रहेको देउवाको भनाई


जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र प्रधानमन्त्री शेरबहादुर देउवा बिच प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको छ । आज बुधबार भएको बिहान भएको भेटवार्तामा ठाकुरले यसअघिको सरकारले गरेको सहमति कार्यान्वयन र जसपाले उठाउँदै आएको मुद्दालाई सम्बोधन गर्न आग्रह गरेको जसमा ठाकुर पक्षले रेशम चौधरीलाई रिहाइ गर्नुपर्ने, लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने तथा नागरिकताको विषयलाई फेरि सम्बोधन गर्नु पर्ने जनाएको छ । प्रधानमन्त्री देउवाले संविधान र कानुनले दिने कार्य गर्न आफू तयार रहेको र विश्वासको मत दिएकोमा धन्यवाद दिँदै देउवाले मधेशका माग सम्बोधन गर्न आफू तयार रहेको बताएका छन् ।

सम्बन्धित समाचारहरु​



जब डेस्क प्रा. लि. द्वारा प्रकाशित

अध्यक्ष तथा प्रधान सम्पादक: लीलानाथ घिमिरे

सूचना तथा प्रसारण विभाग दर्ता नं: १५९७/०७६-७७
IS A SITE DESIGNED MOSTLY FOR YOUNG GENERATION

BANESHWOR, KATHMANDU

PHONE NO: 9841282100

[email protected]