10:43:02 pm 21-Sep-2021

मन्त्रिपरिषद्को बैठक आज दिउँसो २ बजे बस्दै


केही नियुक्ति र मन्त्रालयका नियमित एजेण्डामा छलफल गर्न नेपाल सरकार मन्त्रिपरिषद्को बैठक आज बिहीवार दिउँसो २ बजे मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बस्दैछ ।
मन्त्रिपरिषद्को बैठक बस्ने भएपछि आज बस्ने भनिएको नेपाली कांग्रेसको पदाधिकारी तथा पूर्व पदाधिकारीको बैठक स्थगित भएको छ।
आज बस्ने ल बैठकले महान्यायाधिवक्ता लगायत केही अन्य नियुक्ति गर्ने तयारी रहेको स्रोतले बताएको छ ।

सम्बन्धित समाचारहरु​



जब डेस्क प्रा. लि. द्वारा प्रकाशित

अध्यक्ष तथा प्रधान सम्पादक: लीलानाथ घिमिरे

सूचना तथा प्रसारण विभाग दर्ता नं: १५९७/०७६-७७
IS A SITE DESIGNED MOSTLY FOR YOUNG GENERATION

BANESHWOR, KATHMANDU

PHONE NO: 9841282100

[email protected]