06:39:38 pm 20-Oct-2021

रुघाखोकीले ओलीलाई समस्या, राजनीतिक प्रतिवेदन पेस गर्ने जिम्मा पोखरेललाई


रुघाखोकीले ओलीलाई समस्या, राजनीतिक प्रतिवेदन पेस गर्ने जिम्मा पोखरेललाई

ललितपुरको गोदावरीमाआजदेखि सुरू भएको प्रथम विधान महाधिवेशनमा राजनीतिक प्रस्ताव पेस गर्ने जिम्मा नेकपा एमालेका अध्यक्ष केपी ओलीले शंकर पोखरेललाई दिएका छन् । ओलीले आफूलाई रुघाखोकीका कारण समस्या भएको भन्दै प्रस्ताव पेस गर्ने जिम्मा पोखरेललाई दिएका हुन् ।

सम्बन्धित समाचारहरु​



जब डेस्क प्रा. लि. द्वारा प्रकाशित

अध्यक्ष तथा प्रधान सम्पादक: लीलानाथ घिमिरे

सूचना तथा प्रसारण विभाग दर्ता नं: १५९७/०७६-७७
IS A SITE DESIGNED MOSTLY FOR YOUNG GENERATION

BANESHWOR, KATHMANDU

PHONE NO: 9841282100

[email protected]