02:58:06 pm 21-Sep-2021

सार्वजनिक पद धारण गरेका पदाधिकारी र सरकारी कर्मचारीहरुले समयसिमा भित्रै सम्पत्ति विवरण बुझाउन निर्देशन


राष्ट्रिय सतर्कता केन्द्रले एक सूचना जारी गर्दै सार्वजनिक पद धारण गरेका पदाधिकारी र सरकारी कर्मचारीलाई अनलाइनबाट सम्पत्ति विवरण बुझाउन समय सीमा दिएको छ । केन्द्रले एक सूचना जारी गर्दै सार्वजनिक पद धारण गरेको मितिले ३० दिनभित्र र त्यसपछि हरेक आर्थिक वर्ष समाप्त भएको मितिले ६० दिनभित्र (भदौ २८ भित्र) आफ्नो वा आफ्नो परिवारको सम्पत्ति विवरण अनलाइनबाट बुझाउन निर्देशन दिएको हो ।

सम्बन्धित समाचारहरु​



जब डेस्क प्रा. लि. द्वारा प्रकाशित

अध्यक्ष तथा प्रधान सम्पादक: लीलानाथ घिमिरे

सूचना तथा प्रसारण विभाग दर्ता नं: १५९७/०७६-७७
IS A SITE DESIGNED MOSTLY FOR YOUNG GENERATION

BANESHWOR, KATHMANDU

PHONE NO: 9841282100

[email protected]