शान्ति स्थापनाका लागि योगदान दिएका व्यक्तिहरु पुरस्कृत
युवा पोस्ट, मंसिर ७,२०७८, काठमाडौँमा एक कार्यक्रम गर्दै संयुक्त राष्ट्र शान्ति रक्षक संघीय परिषद्ले विभिन्न देशमा शान्ति स्थापना र रक्षाका लागि काम गर्दै आइरहेका व्यक्तिहरुलाई पुरस्कृत गरेको छ । शान्ति स्थापनाका लागि योगदान दिएका विभिन्न व्यक्तिहरुलाई परिषद्ले पुरस्कृत गरेको हो ।