09:07:22 am 24-May-2022

सनराईज बैंकको “Sunrise Care” सुबिधा


सनराईज बैंकको “Sunrise Care”  सुबिधा

युवा पोस्ट, मंसिर २६ ,२०७८,

स्मार्ट बनौं, डिजिटल बैंकिङ्ग गरौ अभियानलाई आत्मसाथ गर्दै सनराईज बैंकलेआफ्ना ग्राहकवर्गको सुविधाको लागि नविनतम सुविधायुक्त अनलाइन प्लाटफर्म“Sunrise Care” सार्वजनिक गरेको छ । यस “Sunrise Care” प्लाटफर्म मार्फत सम्पुर्ण ग्राहकवर्गहरुले बैंकिङ सम्बन्धी बिभिन्न सेवाहरु बैंक नगई अनलाइन मार्फत नै लिन सक्नुहुनेछ । Sunrise Care बिभिन्न बैंकिङ्ग सुविाधाहरु एकै ठाँउमा संकलित अत्याधुनिक अनलाइन प्लाटफर्म हो, जसमार्फत ग्राहकवर्गहरुले डेबिट कार्डको Online account opening, PIN re-issue Green PIN Change, E-commerce Update, Credit Card Statement, EMI Request, Payment Option Change, Mobile Banking Block/Unblock तथा अन्य धेरै सेवाहरुसँग सम्बन्धी आवेदनहरु अनलाइन मार्फत नै दिन सक्नुहुनेछ । यसको लागी Sunrise Care को पोर्टल https://care.sunrisebank.com.np मा गई आफ्नो खाता नम्बर र आधिकारिक मोबाइल नम्बर राखी सहजै आवेदन गर्न सकिने छ ।

सम्बन्धित समाचारहरु​



जब डेस्क प्रा. लि. द्वारा प्रकाशित

अध्यक्ष तथा प्रधान सम्पादक: लीलानाथ घिमिरे

सूचना तथा प्रसारण विभाग दर्ता नं: १५९७/०७६-७७
IS A SITE DESIGNED MOSTLY FOR YOUNG GENERATION

BANESHWOR, KATHMANDU

PHONE NO: 9841282100

[email protected]