07:26:40 pm 23-May-2022

सानीमा लाईफ ईन्स्युरेन्सको बोनस घोषणा


युवा पोष्ट ३० चैत्र । सानीमा लाईफ ईन्स्युरेन्सको हिजो बसेको संचालक समितिको बैठकले आर्थिक बर्ष २०७६/०७७ को लागि बोनस शेयर ४.२% तथा कर प्रयोजनको लागि ०.२२% गरी जम्मा ४.४२% लाभांस दिने घोषणा गरेको छ । प्रस्तावित लाभांस बिमा समिति र बार्षिक साधारण सभाबाट पारित भए पछि मात्र बितरण गरिने कम्पनीले घोषणा गरेको छ । अधिकृत पूँजी ३ अर्व र जारी पुँजी २ अर्व भएको यस कम्पनीमा ७०% प्रमोटर र ३०% सर्वसाधारणको शेयर रहेको छ । २०७४/०५/०८ मा स्थापित यस कम्पनीले २०७५/०७६ को मात्र बित्तीय बिबरण सार्वजनिक गरेको छ।

सम्बन्धित समाचारहरु​



जब डेस्क प्रा. लि. द्वारा प्रकाशित

अध्यक्ष तथा प्रधान सम्पादक: लीलानाथ घिमिरे

सूचना तथा प्रसारण विभाग दर्ता नं: १५९७/०७६-७७
IS A SITE DESIGNED MOSTLY FOR YOUNG GENERATION

BANESHWOR, KATHMANDU

PHONE NO: 9841282100

[email protected]