नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइल आयातलाई नियमन गर्न एमडीएमएस सञ्चालनमा ल्याउँदै छ । भन्सार नतिरी ल्याइएका मोबाइल फोन बन्द हुनेछ।
साउन १ गतेदेखि सुरु हुने भए पनि यसले पूर्णरुपमा काम गर्न कम्तिमा पनि एकदेखि डेढ महिना लाग्ने।
ताजा समाचार
Copyright © Job Desk Pvt. Ltd. All rights reserved
Powered By Encoders Lab