06:00:58 pm 24-May-2022

सुडानमा दुई समुदायबीच झडप हुँदा २४ जनाको मृत्यु


सुडानमा दुई समुदायबीच झडप हुँदा २४ जनाको मृत्यु

युवा पोस्ट, मंसिर २० ,२०७८,

सुडानको डार्फुर क्षेत्रमा आइतबार अरबी र गैह्रअरबी दुई समुदायबीच झडप हुँदा कम्तिमा २४ जनाको मृत्यु हुनुका साथै ३५ जना घाइते भएको बताइएको छ ।झगडाको सुरुवात क्रिन्डिङ क्याम्पमा दुई व्यक्तिको आर्थिक मामिलाबाट सुरु भई झगडा समुदायमा पुगेको हो ।लडाकु भनेर पनि चिनिने अरब समुदायले आइतबार सबेरै क्याम्पमा आक्रमण गरेका थिए ।

सम्बन्धित समाचारहरु​



जब डेस्क प्रा. लि. द्वारा प्रकाशित

अध्यक्ष तथा प्रधान सम्पादक: लीलानाथ घिमिरे

सूचना तथा प्रसारण विभाग दर्ता नं: १५९७/०७६-७७
IS A SITE DESIGNED MOSTLY FOR YOUNG GENERATION

BANESHWOR, KATHMANDU

PHONE NO: 9841282100

[email protected]