08:23:10 am 24-May-2022

सुनील शेट्टीको छोरा र छोरीको एकैपटक विवाह हुँदै


सुनील शेट्टीको छोरा र छोरीको एकैपटक विवाह हुँदै

युवा पोस्ट, माघ ९, २०७८, आइतबार ,
बलिउड अभिनेता सुनील शेट्टीको छोरा र छोरीको एकैपटक विवाह हुने भएको छ । सुनील शेट्टीकी छोरी अथिया शेट्टीले क्रिकेटर केएल राहुल तथा छोरा अहान शेट्टी तान्या श्राफसंग छिट्टै विवाह बन्धनमा बाँधिने भएका छन् । अथियाले आफ्ना प्रेमि क्रिकेटर केएल राहुलसंग तथा अहानले प्रेमिका तान्या श्राफसंग विवाह गर्ने टुंगो लागेको भारतीय सञ्चार माध्यमले जनाएका छन् । यद्यपि, यसबारेमा परिवारबाट कुनै आधिकारिक भनाइ सार्वजनिक भएको छैन ।

सम्बन्धित समाचारहरु​



जब डेस्क प्रा. लि. द्वारा प्रकाशित

अध्यक्ष तथा प्रधान सम्पादक: लीलानाथ घिमिरे

सूचना तथा प्रसारण विभाग दर्ता नं: १५९७/०७६-७७
IS A SITE DESIGNED MOSTLY FOR YOUNG GENERATION

BANESHWOR, KATHMANDU

PHONE NO: 9841282100

[email protected]