09:07:38 pm 23-May-2022

सूर्य नेपाल गल्फ टुरको नयाँ सिजन सोमबारबाट सुरु हुदै


सूर्य नेपाल गल्फ टुरको नयाँ सिजन सोमबारबाट सुरु हुदै

युवा पोस्ट, मंसिर १९,२०७८,

सूर्य नेपाल गल्फ टूर २०२१र२२ प्रतियोगिता भोलि (सोमबार) बाट सुरू भइ बिहीबार समापन हुने भएको छ। सूर्य नेपाल गल्फ टुरमा आठ प्रतियोगिता हुन्छन् । रोयल नेपाल गल्फ क्लबमा चार दिनसम्म हुने प्रतियोगिता ७२ होलमा खेलाइने आयोजकले बताएका छन् ।

सम्बन्धित समाचारहरु​



जब डेस्क प्रा. लि. द्वारा प्रकाशित

अध्यक्ष तथा प्रधान सम्पादक: लीलानाथ घिमिरे

सूचना तथा प्रसारण विभाग दर्ता नं: १५९७/०७६-७७
IS A SITE DESIGNED MOSTLY FOR YOUNG GENERATION

BANESHWOR, KATHMANDU

PHONE NO: 9841282100

[email protected]