08:07:23 pm 25-May-2022

स्थानीय निर्वाचन


स्थानीय निर्वाचन

युवापोष्ट १ जेठ, काठमाण्डौ स्थानीय निर्वाचन २०७९ को अहिले सम्म घोषित परीणाम अनुसार मेयरमा जम्मा २१ स्थान मध्ये नेपाली कांग्रेस ८ स्थान अर्थात  ३८%  नेकपा एमाले ८ स्थान अर्थात ३८%, नेकपा माओबादी ३ स्थान अर्थात १४% र नेकपा समाजवादी २ अर्थात १०% स्थानमा बिजयी भईसकेका रहेका छन् । त्यसमध्ये गणना शुरु भएका ५५५ स्थान मध्ये नेपाल कांग्रेसले २५५ अर्थात  ४६% स्थानमा नेकपा एमालेले १५६ अर्थात २८%, नेकपा माओबादीले १०१ अर्थात १८% स्थानमा, नेकपा एसले १७ स्थान अर्थात ३% र अन्यले २६ अर्थात ५% मा अग्रता लिएका छन् ।

सम्बन्धित समाचारहरु​



जब डेस्क प्रा. लि. द्वारा प्रकाशित

अध्यक्ष तथा प्रधान सम्पादक: लीलानाथ घिमिरे

सूचना तथा प्रसारण विभाग दर्ता नं: १५९७/०७६-७७
IS A SITE DESIGNED MOSTLY FOR YOUNG GENERATION

BANESHWOR, KATHMANDU

PHONE NO: 9841282100

[email protected]